१० श्रावण २०८३, आइतबार | July 27, 2026

रुपन्देहीमा आज पनि थपिए ६६ नयाँ कोरोना संक्रमित



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा २१ महिला र ४५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

कार्यालयका अनुसार शनिबार ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सिद्धार्थनगर नगरपालिकामा १३ जना, तिलोत्तमा नगरपालिकामा ८ जना, दवदह नगरपालिकामा ४ जना, सुदेधदन र मायादेबी गाँउपालिकामा २।२ जना तथा ओमसतिया गाँउपालिका र सैनामैना नगरपालिकामा १।१ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका अधिकृत एवं कोरोना फोकल पर्शन केदारनाथ साहले बताए ।

जिल्लामा २४१२ जनामा संक्रमण पुष्टि हुँदा १७२६ कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ८ : ५६ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले