३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाँकेमा थपियो २६ नयाँ संक्रमित, नेपालगन्ज र कोहलपुरको अग्रता कायम



नेपालगन्ज । बाँकेमा बुधबार पनि २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अूपतालको पीसीआर ल्यवमा १० जना, मेडिकल कलेजको ल्याबमा १२ जना र बागेश्वरी ल्याबमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकेमा बुधबार पनि नेपालगन्ज उपमहानगरका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोहलपुर नगरपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि बैजानाथ गाँउपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

बाँकेमा बुधबार थपिएसँगै कुल संक्रमितको संख्या १९१३ पुगेको छ । आज डिस्चार्ज भएका ३४ जना सहित जिल्लामा १५४१ जना कोरोना मुक्त भएका छन् भने आजै मृत्यु भएका १ जना सहित १६ कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ५ : ५४ बजे

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय

रुपन्देहीमा ग्यास आयात नियमित भएपनी बजारमा किन भयो अभाव ?

सिद्धार्थनगर । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै