४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमित थपिने क्रम रुपन्देहीका घट्यो बाँकेमा बढ्यो



बुटवल । बिगत केहिदिनबाट प्रतिपस्र्धात्करुपमा कोरोना थपिने क्रममा रहेका बाँके र रुपन्देहीमा आज भने रुपन्देहीमा अन्य दिनको तुलनामा कहि कम संक्रमित थपिएका छन् भने बाँकेमा अन्य दिनको तुलनामा संक्रमित थपिने क्रम बढेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा २७ महिला र २२ पुरुष गरि ४९ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ६८५० पुगेको छ । जिल्लामा कोरोना संक्रमण भएका ७५ जनाको ज्यान गएको छ भने ५४१६ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

उता बाँकेमा अन्यदिनको तुलनामा आज संक्रमिण थपिने क्रम बढेको छ । बाँकेमा पछिल्लो २४ घण्टामा २४ महिला र ३२ पुरुष गरि ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै बाँकेमा कुल संक्रमितको संख्या ३३९२ पुगेको बाँकेमा संक्रमण पुष्टि भएका मध्य ३५ जनाको ज्यान गएको र ३०२२ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको