२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

विश्वभर पछिल्लो २४ घन्टामा तीन लाख बढी कोरोना संक्रमित थपिए



काठमाडौं । विश्वभर पछिल्लो २४ घन्टामा मात्रै तीन लाख आठ हजार छ सय जना कोरोना संक्रमित थपिएका छन । संक्रमितमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन ।

अमेरिकामा २४ घन्टामा ८३ हजार आठ सय ४८ जना संक्रमित थपिएका छन । यद्यपि यो संख्या विगतका दिनको भन्दा कम हो ।

अमेरिकामा हालसम्म २ करोड ७६ लाख ९७ हजार चार सय ४६ जना संक्रमित भइसकेका छन् भने चार लाख ७६ हजार तीन सय ६५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुने देशको सूचीमा भारत दोस्रो नम्बरमा रहेको छ । भारतमा हालम्म एक करोड ८४ लाख ४७ हजार सात सय ९० जना संक्रमित भइसकेका छन् भने एक लाख ५५ हजार एक सय ९६ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घन्टामा आठ हजार नौ सय ४७ जना संक्रमित थपिएका छन् भने ८१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा हालसम्म ९५ लाख ४८ हजार ७९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा त्यहाँ २३ हजार चार सय ३९ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ६ : ५९ बजे

‘शिक्षालय र कर्मचारीतन्त्रमा राजनीति निषेध’ : पेशागत स्वतन्त्रता सुदृढ गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान

व्यवसायी शेखर गोल्छा पुनः पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा पुनः पक्राउ परेका छन् ।

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज