१ पुस २०८२, मंगलबार | December 16, 2025

५७६३ नयाँ संक्रमित थपिए, १९ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ७६३ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले शनिबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार १४ हजार ९६९ जनामा परीक्षण गर्दा ५ हजार ७६३ नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभर ३ हजार २९८ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, १ हजार २८७ जना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ४ : ४२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज