१६ चैत्र २०८२, सोमबार | March 30, 2026

कोरोनाको संक्रमित र मृत्यु संख्या केही घट्यो; २४ घण्टामा ७३६८ संक्रमित थपिए, १४५ को मृत्यु



काठमाडौं । आइतबार पनि कोरोना संक्रमण हुने र मृत्यु हुनेको संख्या केही घटेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ३१६ जना संक्रमित भएका छन् । १९ हजार ६३९ पीसीआर परीक्षण गर्दा ७३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै ३४४ एन्टीजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार ६ हजार ६४८ जना संक्रमित निको भएका छन् ।

काठमाडौं उपत्यकाभित्र संक्रमित हुनेको संख्या २ हजार ६०९ रहेको छ । जसमध्ये काठमाडौंमा १८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ४ : ३१ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन