१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

रुपन्देहीमा कोरोना संक्रमण घट्ने क्रम जारी आज १०३ जना संक्रमित थपिँदा ३७० डिस्चार्ज



बुटवल । रुपन्देहीमा कोरोना संक्रमणको ग्राफ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २७५ नमुना परीक्षण गर्दा १०३ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा रुपन्देहीमा १ जनाको मृत्यु भएको छ भने ३७० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज बुटवल उपमहानगरमा ३५ जना कोरोना संक्रमित थपिएका छन् भने तिलोत्तमा र देवदहमा १५।१५ जना, सैनामैनामा १३ जना र सिद्धार्थनगरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा आज सम्ममा ४१६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने जिल्लामा अहिले पनि ३०९० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : ०३ बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा