३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपालगन्ज उपमहानगरका २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु



नेपालगन्ज । बाँकेको नेपालगन्जका २ जना कोरोना संक्रमितको ५ घण्टाको फरकमा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा १ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरका १ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

डीसीएमसीका अनुसार जेठ ५ गते भेरी अस्पताल भर्ना भएका नेपालगन्ज उपमहानगर १ का ७० वर्षिय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको छ भने जेठ ११ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका नेपालगन्ज १० का ४२ वर्षिय पुरुषको दिउँसो १ बजे मृत्यु भएको छ ।

आज मृतक थपिएसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९५ पुगेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ३ : ०७ बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको