१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बाँकेमा आज मृत्युको संख्या शुन्यमा झ-यो, कुल नमुना परीक्षणको १५ प्रतिशतमा मात्र कोरोना संक्रमण



नेपालगन्ज । बाँकेमा संक्रमतिको संख्या घट्ने क्रमले निरन्तरता पाईराखेको छ । आज पनि बाँकेमा अनुपातको हिसावले संक्रमित थपिने क्रम घटेको छ । ३ वटा प्रयोगशालाहरुमा ४३२ नमुना परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या अनुपातको हिसावले ३५ दशमलव ६४ प्रतिशत हो । कुल नमुना परीक्षणको अनुपातमा बाँकेमा १५ दशमलव ७५ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ । कुल नमुना अंकमा बाँकेमा ६८ जनामामात्र संक्रमण पुष्टि भएको हो ।

बाँकेमा पछिल्लो २४ घण्टामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या शुन्य छ भने जिल्ला बाहिरका ७ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ । सोही अवधीमा बाँकेमा ४० जना डिस्चार्ज भएका छन् । बाँकेमा अहिसम्ममा जिल्ला भित्रका २९६ जना र जिल्ला बाहिरका ३०२ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ६ : ४१ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश