१७ चैत्र २०८२, मंगलबार | April 1, 2026

रुपन्देहीको कोरोना संक्रमणको दर ४९ जनामा सिमित, ३०२ जना डिस्चार्ज, ३ जनाको मृत्यु



बुटवल । बिगत २ दिनमा ३ अंकमा उकालो लागेको रुपन्देहीको कोरोना संक्रमणको दर आप फेरि २ अंकमा झरेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४९ जना मात्र नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार २६१ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टाकाबीचमा रुपन्देहीमा ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने ३०२ जना संक्रमण मुक्त भएर डिस्चार्ज लिएका छन् ।

रुपन्देहीमा आज सम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५० पुगेको छ भने जिल्लामा अहिले पनि ११६१ जना सक्रिय संक्रमित रहेका छन् ।

रुपन्देहीमा १ लाख २४ हजार ६८ जनाको पीसीआर परीक्षण गरिएकोमा २७ हजार ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ६ : ५५ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज