१६ श्रावण २०८३, शनिबार | August 1, 2026

४४७२ नयाँ संक्रमित थपिए, ६९५१ संक्रमणमुक्त, ९२ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४७२ नयाँ संक्रमित थपिएका छन् ।

१७हजार ९०३ पीसीआर र एन्टिजेन परीक्षण गर्दा यति संख्यामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसबीचमा ६ हजार ९५१ जना संक्रमण मुक्त भएका छन् । मृत्यु हुनेको संख्या ९२ पुगको छ ।

नेपालमा कोरोना सुरुभएयता हालसम्म ६ लाख भन्दा बढी संक्रमित भएका छन् । तीमध्ये कोरोनाबाट अहिलेसम्म ७ हजार ९९० जनाको मृत्यु भैसकेको छ भने ४ लाख ९७ हजार ९६० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ५ : ३९ बजे

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान