१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोरोना संक्रमित फेरि बढे; ३४२१ जनामा संक्रमण पुष्टि, २५ को मृत्यु



काठमाडौं । पछिल्लो केही दिन यता कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२१ जना नयाँ संक्रमित थपिएका छन् ।

१७ हजार २७२ जनामा गरिएको परीक्षणमा ३ हजार ४ सय बढीलाई संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । जसमध्ये पीसीआर बिधिबाट गरिएको परीक्षणमा २ हजार ३९१ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण देखिएको छ ।

२४ घण्टामा १६८६ जना मात्र संक्रमणमुक्त भएका छन् । यस्तै यसैअवधिमा २५ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ७३८ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ४ : ३३ बजे

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams