२४ बैशाख २०८१, सोमबार | May 7, 2024

कोरोना संक्रमित झन बढ्दै, २४ घण्टामा ३८९९ थपिए, २० जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसका संक्रमित बढ्ने क्रम आज मंगलबार पनि रोकिएन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् ।

१७ हजार ५१८ जनामा गरिएको परीक्षणमा ३ हजार ८९९ जना संक्रमित थपिएका हुन् ।

यही अवधिमा १ हजार ७७८ जना मात्र संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने भन्दा संक्रमितको संख्या बढी हुँदा अस्पतालहरुमा पुनः चाप बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : २६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,