२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

१८५७ कोरोना संक्रमित थपिए, २२२२ संक्रमणमुक्त; २७ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ८५७ जना नयाँ संक्रमित थपिएका छन् ।

१३ हजार १७६ जनामा गरिएको परीक्षणमा १८ सय बढीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ हजार ५१६ जना संक्रमितको पुष्टि पीसीआर परीक्षणमार्फत भएको हो ।

यसैअवधिमा २२२२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

नेपालमा आज ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ४ : ४६ बजे

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका