६ पुस २०८२, आइतबार | December 21, 2025

कोरोना अपडेट :२००४ संक्रमित थपिए, १८४६ संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार बढी संक्रमित थपिएका छन् ।

१४ हजार ६५० परीक्षण गर्दा २ हजार ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८४६ जना संक्रमित निको भएका छन् । यसै अवधिमा १६ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ७८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

आज देशभर ३३ हजार ९४६ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ४ : ३५ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा