६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

२४ घण्टामा १२ हजार ३३८ जनालाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर सुरु भएयता नेपालमा दैनिक संक्रमितको दर निकै बढेको छ ।

बिहीबार १२ हजार ३३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार २७ हजार ४९७ जनामा गरिएको नमूना परीक्षणमा यति धेरै संक्रमित थपिएका हुन् । यसमध्ये १० हजार ५२ जना पीसीआर विधिबाट गरिएको परीक्षणबाट संक्रमित भएका हुन् ।

२४ घण्टाको बीचमा ६४९ जना मात्र संक्रमित निको भएका छ्न् । यसै अवधिमा ४ जनाको मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ । आजको संक्रमण दर ४७ दशमलव ९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ५ : २९ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज । बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय

पशुपतिनाथ मन्दिरमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाडौं । महाशिवरात्री पर्वको सुरक्षाका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा खटिएका

नेपाली कांग्रेसको ‘प्रतिज्ञापत्र’ सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले आगामी प्रतिनिधिसभा

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माद्वारा पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति