१२ बैशाख २०८३, शनिबार | April 26, 2026

२४ घण्टाको बीचमा १० हजार ७०३ नयाँ संक्रमित थपिए



काठमाडौं । शुक्रबार कोरोना भाइरसका १० हजार ७०३ जना संक्रमित थपिएका छन् ।

२३ हजार ९२ जनामा गरिएको नमुना परीक्षणमा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
२४ घण्टाको बीचमा ७६६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार ६५ हजार ३७४ जना सक्रिय संक्रमित पुगेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ४ : २३ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा