१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

बुटवलबाट ५ ग्राम बढी ब्राउन-सुगर सहित ३ जना पक्राउ



बुटवल । बुटवलको नहरपुरबाट ब्राउन-सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलिले ५ ग्राम ३० मिलिग्राम ब्राउन-सुगर सहित तिनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वुटवल उप-महानगरपालिका वडा नं. ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन र अविनाश थापा रहेका छन् । गोप्य सूचनाका आधारमा नहरपुर पुगेको प्रहरी टोलिले ३ जनाबाट ५ ग्राम ३० मिलीग्राम ब्राउन सुगर बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ परेका तीनैजनामाथि लागु औषध कारोबार ऐन बमोजिम आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : ३३ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर