१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मंहगी विरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले मुल्यवृद्धिलगायत जनसरोकारका विषयलाई लिएर काठमाडौंमा वृहत् जनप्रदर्शन कार्यक्रम गरेको छ ।

मुलुकमा महंगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट एमालेका नेता कार्यकर्ताहरु सम्मिलित र्‍याली सुरु भएको थियो ।

महंगी, भ्रष्टाचार तथा अनियमितताको विरोध गर्दै एमालेका विभिन्न भ्रातृ संगठनहरूले प्रदर्शन गरेका हुन् ।

आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर बसन्तपुरमा सभामा परिणत भएको थियो ।

जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र जनवर्गीय संगठनहरुको उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : ३३ बजे

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ