२३ श्रावण २०८३, शनिबार | August 9, 2026

कोरोनाका २६३ संक्रमित थपिए, २ जनाको मृत्यु



काठमाडौं । शनिबार कोरोना भाइरसका थप २६३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १६५ परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एक हजार ३९९ जनाको पिसिआर परीक्षण गर्दा १६२ जनामा संक्रमण देखिएको थियो । यस्तै एक हजार ७६६ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनामा संक्रमण देखिएको छ। यससँगै आज देशभर पाँच हजार ४३४ जना सक्रिय संक्रमित पुगेका छन् ।
२४ घण्टाको बीचमा दुई जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ४ : ०४ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी