४ पुस २०८२, शुक्रबार | December 19, 2025

गुल्मी-२ झाँक्री भन्दा विष्ट २ हजार मतले अघि



काठमाडौं । गुल्मी क्षेत्र नम्बर-२ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार गोकर्ण विष्टले २ हजार मतले अग्रता कायम गरेका छन् ।

विष्टले ८ हजार ५ सय ५८ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वि नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले ६ हजार ४ सय ८० मत ल्याएकी छिन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १० : ४८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज