२१ माघ २०८२, बुधबार | February 5, 2026

रुपन्देही ३ (ख) बाट प्रदेशसभामा एमालेका चाैधरी विजयी



भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३(ख) बाट प्रदेशसभा सदस्य नेकपा एमालेका नेता तुलसीप्रसाद चाैधरी विजयी भएका छन् ।

चाैधरीले नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र ढकाललाई २०१ मतान्तरले पराजित गरेका हुन् ।

प्रदेशसभामा निर्वाचित चाैधरीले १६ हजार ३९४ प्राप्त गर्दा काँग्रेसका ढकालले १६ हजार १९३ मत ल्याए । निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार नागरिक उनमुक्ति पार्टीकी नन्दकुमारी थापा चाैधरीले ५ हजार ९७८ मत पाइन् । यस्तै, हाम्रो नेपाली पार्टीका खड्कबहादुर रानाले ३ हजार ७३३ मत ल्याए ।

प्रदेशसभा सदस्यमा विजयी चाैधरी यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी एमाले केन्द्रीय अनुशासन आयाेगका सदस्य हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  २ : २५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता