५ चैत्र २०८२, बिहिबार | March 19, 2026

अमेरिकी सहायकमन्त्री लूद्वारा सीता दाहालप्रति श्रद्धान्जली अपर्ण



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका सहायक विदेश मन्त्री लुले प्रधानमन्त्री पत्नी स्व सीता दाहालको तस्बिरमा पुष्पगुच्छा चढाएर श्रद्धान्जली अर्पण गरेका छन् ।

शुक्रबारमात्रै नेपाल आएका विदेशमन्त्री लू प्रधानमन्त्री प्रचण्डसँग भेटघाटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

भेटघाटका क्रममा प्रधानमन्त्रीलाई अमेरिकी सरकारको तर्फबाट समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबार मात्र काठमाडौंका आएका लूले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : ५६ बजे

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला