३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

प्रहरीमाथि हातपात गरेको अभियोगमा पक्राउ



काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा १ जना स्कुटर चालक पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका-३ थानकोट बसपार्कस्थित ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा सर्लाहीको मलंगवा नगरपालिका-६ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा ५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेका थिए ।

रामको हातपातबाट प्रहरीको १ थान हेण्ड सेट (वाकिटकी) मा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १ : ५१ बजे

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा

वेस्ट इन्डिजसँगको खेलमा टस हारेर पहिले ब्याटिङमा नेपाल, सोमपालको कमब्याक

काठमाडौं । भारतमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार बिहान मुम्बईको

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा

रौतहटमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

वीरगन्ज । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

मुस्ताङ । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार