२३ असार २०८३, मंगलबार | July 7, 2026

दुर्गा प्रसाईं संरक्षक रहेको ‘नागरिक बचाउ दल नेपाल’ आयोगमा दर्ता



काठमाडौं । दुर्गां प्रसाईंले माधव कल्पितको अध्यक्षतामा ‘नागरिक बचाउ दल नेपाल’ दर्ता गराएकाछन् ।

राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक सुरक्षाका मुद्दा उठाउँदै आएका प्रसाईँले आफु संरक्षक रहने गरी आज निर्वाचन आयोगमा दल दर्ता गराएका हुन् ।

‘नागरिक बचाऊ महाअभियान’ को नाममा विगत केही वर्षदेखि राजतन्त्रसहितको हिन्दु राष्ट्र पक्षमा सक्रिय रहेका छन् । उनको पार्टीको दल दर्ता नम्बर ६३० रहेको छ। अध्यक्ष कल्पितका अनुसार हाल पार्टीमा २९ जना केन्द्रीय सदस्य छन्।

नयाँ दर्ता भएको यस पार्टीको चुनाव चिन्ह ‘दुई पाइला’ तोकिएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : २७ बजे

समस्याग्रस्त तुलसी सहकारीका ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बैठक

देउवा पुत्र जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, विभागले काट्यो पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा

अमेरिकामाथि बेल्जियमको फराकिलो जित

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई ४-१ गोलअन्तरले पराजित गर्दै बेल्जियम

उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु