१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

एमाले सचिवालय बैठक आज बस्दै, प्रतिनिधि मनोनयन र विधान संशोधनमा केन्द्रित



काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिवालय बैठक आज दिउँसो १ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन सञ्चालनका मोडालिटीबारे विस्तृत छलफल हुने बताइएको छ ।

सचिवालयका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव बैठकमा पेस गर्न तयारी गरिएको छ । तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नजिकको समूहले विगतको महाधिवेशनले गरेका निर्णय उल्ट्याउन नहुने अडान लिएको छ, जसले प्रस्तावमा बहस चर्किने संकेत देखिएको छ ।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्‌घाटन समारोहसँगै सुरु हुनेछ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : २५ बजे

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त