२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

गगन थापा नेतृत्वलाई वैधता नदिन माग गर्दै देउवा पक्ष पुग्यो सर्वोच्च



काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष रिट निवेदन लिएर सर्वोच्च अदालतमा गएको छ ।

थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता विमलेन्द्र निधिलगायत देउवा समूहका नेताहरूअन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।

विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन भएपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा पक्षले उक्त प्रक्रिया बदर गर्न माग गरेको छ ।

रिट निवेदन दर्ता गर्ने प्रक्रिया जारी रहेको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १० : ५१ बजे

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओलीभन्दा ९ हजारभन्दा बढी मतले अगाडि

झापा । झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी

रूपन्देही-२ मा सुलभ खरेलको एकतर्फी अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेलको विशाल अग्रता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओलीभन्दा ९ हजार बढी मतले अगाडि

झापा । झापाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी

काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी