२४ श्रावण २०८३, आइतबार | August 9, 2026

कोरोना अपडेट : ६२३ जना कोरोना संक्रमित थपिए, ४८७ जना संक्रमणमुक्त



काठमाडौं । शुक्रबार थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षण गर्दा ६२३ जनालाई संक्रमण देखिएको हो । यसमध्ये, पीसीआरबाट गरिएको परीक्षणबाट २४६ जनालाई संक्रमण देखिएको थियो भने एन्टिजेनमार्फत गरिएको परीक्षणबाट ३७७ जनामा संक्रमण देखिएको थियो ।

आज थपिएकासहित देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । जसमध्‍ये ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै, १९० जना संस्थागत आइसोलेसन र ४९ जना आईसीयूमा छन् । ६ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमण सुरु भएयता हालसम्म कुल संक्रमितको संख्या ११ लाख ४३ हजार ६९७ पुगेको छ ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ४ : ४१ बजे

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

झापा । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको

हुलाकबाट एक करोड राजस्व सङ्कलन

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु