१३ पुस २०८२, आइतबार | December 28, 2025

काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच झडप



काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समर्थक र एमाले निकट युवा संघका कार्यकर्ताबीच झडप भएको छ ।

प्रशासनले प्रसाईं समर्थंकहरुका लागि तोकेको प्रदर्शनस्थलमा युवा संघका कार्यकर्ताहरु पुगेपछि झडप भएको हो ।

प्रसाईं समुहका व्यक्तिहरुले युवा संघका कार्यकर्तामाथि ढुंगामुढा प्रहार गरेका छन् । त्यसपछि दुईपक्षीय झडप सुरु भएको थियो । दुईपक्षबीचको झडपका कारण त्यहाँको अवस्था तनाबपूर्ण बनेको छ ।

प्रहरीले माइकिङ गर्दै दुबै पक्षलाई संममित हुन र आआफ्नो प्रदर्शन स्थलमा जान निर्देशन दिएको छ ।

 

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १२ : २९ बजे

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि