२८ भदौ २०८३, आइतबार | September 13, 2026

दुर्गा प्रसाईको आन्दोलनमा राप्रपाको समर्थन !



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको आन्दोलनलाई आन्दोलन स्थलमै पुगेर स्थल पुगेर राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले समर्थन जनाएका छन् ।

राप्रपाका सांसद् तथा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले कार्यक्रम स्थल पुगेर समर्थन जनाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको राजसंस्थासहितको पार्टीको एजेन्डा बोक्ने जो कोहीलाई नैतिक समर्थन रहने उनले बताए ।

ज्ञानेन्द्र शाही आन्दोलनमा सहभागी भएपनि आधिकारीकरुपमा राप्रपाको बैठक बसेर प्रसाईको आन्दोलनलाई समर्थन गर्ने निर्णय नगरिएको राप्रपाका एक नेताले बताए । समर्थनको विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने मुख खोलेका छैनन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ९ : ०१ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू