५ श्रावण २०८३, मंगलबार | July 21, 2026

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं



काठमाडौं । राजावादी आन्दोलन अन्तर्गत नवराज सुबेदी समुहले अन्ततः दुर्गा प्रसाईलाई कमाण्डर तोकेको छ । सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर तोकेको हो ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदी स्वयंले आन्दोलनको कमाण्डरमा प्रसाईलाई चयन गरिएको जानकारी दिएका हुन् । प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्दैछन् ।

उता साजावादीहरुकै अर्को समुह राप्रपाले महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको यसअघि नै जानकारी गराएको थियो । सुबेदी नेतृत्वलाई अस्वीकार गरेको राप्रपाले घुट्टै आन्दोलन गर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ६ : ०० बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं