२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कपिलवस्तुमा भाद्र ३१ गते सम्म निषेधाज्ञा थप



कपिलवस्तु । कपिलवस्तुमा भाद्र ३१ गते सम्म निषेधाज्ञा थप भएको छ । यस अघि जारी निषेधाज्ञा आज २२ गते राति १२ बजे सकिने हुनाले सोमबार दिउँसो बसेको बैठकले निषेधाज्ञा लाई थप ९ दिन बढाएर भाद्र ३१ गते राति १२ बजेसम्म लम्बाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा निषेधाज्ञा जारी राखिएको र पसलहरु विहान ८ बजे देखि १ बजेसम्म खोल्न सकिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गरेको छ ।

निजी सवारी साधन हरु लाई जोर गते जोर नम्वर र विजोर गते विजोर नम्वरले संंचालन गर्न पाइने प्रशासनको सुचनामा उल्लेख छ । भदौ ३१ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक अरु सम्पूर्ण गतिविधि ठप्प हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ४ : ४७ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार