२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाँकेमा कोरोना मुक्त हुनेको अनुपात ७९ दशमलव ८७ प्रतिशत, बुधबार ७३ जना डिस्चार्ज



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमित थपिने क्रमसँगै डिस्चार्ज हुने क्रम पनि जारी रहेको छ । बाँकेमा १६७४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३३७ जना कोरोना मुक्त भएर घर फर्केका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेमा डिस्चार्ज हुनेको अनुपात ७९ दशमलव ८७ प्रतिशत रहेको छ ।

बुधबार पनि बाँकेमा ठूलो संख्यामा संक्रमितहरु डिस्चार्ज हुँदैछन् । कोरोना संक्रमित भएर जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा बस्दै आएका ७३ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्लाका विभिन्न आइसोलेसन तथा होमआइसोलेसनमा अझैं ३ सय २६ जना संक्रमितको उपचार भईरहेको छ । जिल्लामा संक्रमितको संख्या १ हजार ६ सय ७४ पुग्दा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : २४ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज