२० बैशाख २०८१, बिहिबार | May 3, 2024

थपिए नेपालमा २५०८ नयाँ कोरोना संक्रमित, १७ जनाको थप मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५०८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९२७९ पीसीआर परीक्षण भएकोमा २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही समयमा २२६४ जना कोरोना मुक्त भएकाछन् भने २४ घण्टामा नेपालमा १७ जना कोरोना संक्रमितको ज्यान गएको छ । नेपालमा शनिबार सम्ममा १ लाख ७० हजार ७४३ जनामा संक्रमण पुष्टि हुँदा १ लाख ३१ हजार २२२ जना कोरोना मुक्त भईसकेका छन् । देशमा ९३७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ४ : २६ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक