२४ श्रावण २०८३, आइतबार | August 9, 2026

२४ घण्टामा कोरोना भाइरसका ८१६७ नयाँ संक्रमित थपिए, १८७ जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमण दर केही घटेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना नयाँ संक्रमित थपिएका छन् । १८ हजार ५४८ जनामा परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टाको अवधीमा ५ हजार ४५५ जना संक्रमित निको भएका छन् ।

यस्तै २४ घण्टाकै बीचमा १८७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ५ : ४४ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी