१७ श्रावण २०८३, आइतबार | August 2, 2026

९२४७ जना कोरोना संक्रमित थपिए, २१४ को मृत्यु, ५७६७ जना संक्रमणमुक्त



काठमाडौं । दुई दिनसम्म कोरोना संक्रमितको र मृतकको ग्राफ केही घटे पनि मंगलबार फेरि बढेको छ । मंगलबार फेरि कोरोना संक्रमित हुनेको संख्या ९ हजार कटेको छ भने मृत्यु हुनेको संख्या पनि २०० नाघेको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार साँझ अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ९ हजार २४७ जना नयाँ संक्रमित थपिएका छन् । २२ हजार ८७ जनामा परीक्षण गर्दा यतिको संख्यामा संक्रमित थपिएका हुन् । मंगलबार कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ हजार ७६७ रहेको छ । यो सोमबारको भन्दा केही कम हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१४ पुगेको छ । यससँगै हालसम्म ५ हजार २१५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : २१ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो