१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कोरोना अपडेट : ४४८७ जनामा संक्रमण, ६०८० संक्रमणमुक्त, ११६ जनाको मृत्यु



काठमाडौं । कोरोना परीक्षण घट्दा संक्रमितको संख्या पनि ह्वात्तै घटेको देखिएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ७५२ नमुना परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधीमा ६ हजार ८० जना निको भएका छन् ।

हालसम्म देशभर कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । जसमध्ये ७ हजार १६३ जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ४ : २८ बजे

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित