२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पछिल्लो २४ घण्टामा ६७२ जना नयाँ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७२ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २ हजार ३२८ जनामा परिक्षण गर्दा ६७२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन । योसँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख १० हजार ८८० र एन्टिजेनबाट ९४ हजार ३०५ जना पुगेको छ ।

यस्तै, आज थप ४९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८९ हजार १२५ जना पुगेको छ । निको हुने दर ९७।३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३८० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ४ : ४५ बजे

एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु