२४ असार २०८३, बुधबार | July 8, 2026

महाभियोगबारे छलफल गर्न बालकोटमा नेकपा एमालेको सचिवालय बैठक सुरु



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध सत्ता गठबन्धनले अकस्मात महाअभियोग ल्याएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बैठक सुरू भएको हो । महाभियोग प्रकरणबारे धारणा बनाउन संसदीय दलको बैठक अघि सचिवालय बैठक बोलाइएको छ ।

एमालेले भोलि ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सहभागी हुन एमालेले सांसदलाई आज बेलुकासम्म काठमाडौं आइपुग्न निर्देशनसमेत जारी गरेको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : १२ बजे

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

स्थानीयतहका पदाधिकारी/सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको