६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

किन अलपत्र पारियो उद्यमी जन्माउने औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ?

बुटवल । महामारीका बेलामा विदेशमा समेत रोजगारी गुमाएर स्वदेश फर्किने युवाहरुको संख्या धेरै छ । उनीहरुलाई स्वदेशमै कुनै न कुनै कामको व्यवस्था मिलाउने भन्दै तीनै तहका सरकारले नीति बनाइरहेका छन् । तर, त्यस्तै युवा र स्वदेशमै बेरोजगार रहेका युवालाई उद्यमी बनाउने, स्वरोजगार बनाउन उल्लेख्य भूमिका खेल्दै आएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानलाई भने अहिले अलपत्र पारिएको…