काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक र नेपाल औषधी व्यवसायी संघबीच विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र नेपाल औषधी व्यवसायी संघ, काठमाडौंको तर्फबाट अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेपाल औषधी व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा,…