काठमाडौं । बसिर अहमदको उत्कृष्ट ब्याटिङका बावजुद हङकङमा भएको चारदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपाल पराजित भएको छ । आइतबार हङकङको मोङ कोकमा सम्पन्न रोमाञ्चक खेलमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो । तीन रनको हार बेहोर्दा नेपालका बसिर अहमदले ८० रन बनाए…