काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै समाप्त भएको छ। रोमाञ्चक प्रतिस्पर्धापछि पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। सुटआउटमा दुवै टोलीका दुई–दुई खेलाडीले…