काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि निकै ढिलो गरी बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको छ । चितवनको सौराहामा जारी १०औं महाधिवेशनको बन्द सत्रअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मतदान भैरहेको हो । बिहान ४ बजेबाट सुरु भएको चुनावमा पहिलो मतदान उपमहासचिवमा निर्विरोध भएका प्रदीप ज्ञवालीले गरेका छन् । अध्यक्षका उम्मेदवारद्धय केपी शर्मा…