काठमाडौं । काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । काठमाडौंमा अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिष्ट पार्टीमा निरंकुश र स्वेच्छाचारी प्रवृति घातक भएको भन्दै नियन्त्रण गर्नुपर्ने बताएका हुन् । काठमाडौं जिल्ला पार्टीको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल कम्युनिष्ट…