सुर्खेत । कर्णालीका ४ जना सांसदको पद गएको छ । सवोच्च अदालतले एमालेले दिएको भ्याकेट निवेदनको सुनुवाई गर्दै पार्टीले गरेको कारवाही सदर गरिदिएपछि ४ एमाले सांसद पद मुक्त भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवदेनमा सुनुवाई गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासबाट आज एमालेले गरेको कारवाहीलाई…