७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटारमा

काठमाडोैं । प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनको निवास खुमलटार पुगेर भेट गरेका छन्। प्रचण्ड पत्नी सीता दाहाललाई भेट गर्ने योजना बनाएर खुमलटार पुगेका हुन् । प्रधानमन्त्री देउवाले श्रीमती दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । देउवाले दाहालको स्वास्थ्यलाभको कामना गरेका छन् । दुई नेताबीच मंगलबार बिहान मात्र बालुवाटारमा भेट भएको थियो…