८ पुस २०८२, मंगलबार | December 23, 2025

राष्ट्रिय मेलमिलापका कुशल सिल्पी

साउन ६ गते । अर्थात नेपालको राजनीति र साहित्यिक इतिहासमा सधैंभर सम्झिरहनुर्ने यौटा युगपुरुषको स्मृतिदिवस । अर्थात बिपी कोइरालाको स्मृति दिवस । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९औँ स्मृति दिवसको अवसरमा आज कांग्रेसीजनले उनलाई विशेष सम्झिन्छन् । भारतका नेता महात्मा गान्धीले थालेको भारतीय स्वाधीनता संग्राममा सानैमा होमिएर राजनीतिक जीवन सुरु गरेका थिए, बिपी कोइरालाले…