काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गर्दै सोमबार स्थगित भएको एमाले कन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आज दिउँसो ३ बजे पनि ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्ने भएको हो । सोमबारको बैठकमा अन्य विषयहरुले प्रवेश पाएपनि अध्यक्ष केपी ओलीको प्रस्तावमा स्पष्टीकरणको निर्णय…