काठमाडौं । संघीय संसदका दुवै सदनको अधिवेशन आजबाट सुरु भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार संसद भवनमा अपरान्ह ४ बजे अधिवेशन सुरु भएको हो । राष्ट्रिय सभाको नवौं अधिवेशन सुरु भएको छ भने प्रतिनिधिसभाको आठौं अधिवेशन सुरु भएको छ । अधिवेशन सुरु गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको…